झाँजर

Romanized: jhaamjara, jhaamjar, jhaanjara, jhamjar

झाँजर (jhaamjara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

झाँजर(१)

(नाम [संस्कृत जर्जर])
१..
घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु।
२..
तराई भेगमा प्रचलित सानो झ्याली भएको तालबाजा।

झाँजर(२)

(नाम)
१..
खाडल; सुरुङ।
२..
ठुलो भिरको तलतिरको भाग; भिरपहराहरूमा ठाउँ ठाउँमा परेका ठुल्ठुला प्वाल।

सम्बन्धित शब्दहरू