झाँझर

Romanized: jhaamjhara, jhaamjhar, jhaanjhara, jhamjhar

झाँझर (jhaamjhara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

झाँझर(१)

(नाम [संस्कृत जर्जर])
1.
घिउतेलमा पकाएका रोटीहरू झिक्दा घिउतेल तर्काइने प्वालैप्वाल परेको पन्यु; झाँजर।

झाँझर(२)

(नाम)
1.
अँध्यारो र डरलाग्दो खाल्डो।

सम्बन्धित शब्दहरू