झाम्टिनु
Romanized: jhaamtinu, jhamtinu
झाम्टो हुनु; झाम्टाझाम्टी बन्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [झाम्टो+इ+नु]
१.
झाम्टो हुनु; झाम्टाझाम्टी बन्नु।
२.
गाँजिनु; झाँगिनु।