झिर्कुलो

Romanized: jhirkulo

दाह्रे कमिलाभन्दा सानो, कालो रङको टोक्ने एक जातको कमिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. झिर्कुला]

1
दाह्रे कमिलाभन्दा सानो, कालो रङको टोक्ने एक जातको कमिलो।

सम्बन्धित शब्दहरू