कुलो

Romanized: kulo

खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको सोतो; त्यसरी ल्याइएको पानी हिँड्ने गहिरो बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुल्या]

1
खेतबारीमा पानी पटाउन नदी, तलाउ आदिबाट खनेर ल्याइने पानीको सोतो; त्यसरी ल्याइएको पानी हिँड्ने गहिरो बाटो।

सम्बन्धित शब्दहरू