झिलिमिली झिल्ला
Romanized: jhilimili jhillaa, jhilimili jhill, jhilimilee jhillaa, jhilimilee jhilla
देउसी खेल्दा भट्टयाउनेले भन्ने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देउसी खेल्दा भट्टयाउनेले भन्ने शब्द।
२.
चारैतिर उज्यालैउज्यालो ।