झुक्क्याउनु
Romanized: jhukkyaaunu, jhukkyaunu
छकाउनु; छलमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
छकाउनु; छलमा पार्नु।
२.
(सकर्मक क्रिया)
छल्नु।