झुपटी

Romanized: jhupatee, jhupatii, jhupati

अलक; निधारको दायाँबायाँ छेउमा लर्केको कपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
अलक; निधारको दायाँबायाँ छेउमा लर्केको कपाल।

सम्बन्धित शब्दहरू