झुपडी

Romanized: jhupadee, jhupadii, jhupadi

खर, स्याउला, छ्वाली आदिले छाइएको ससानो कच्ची घर; सानो झुप्रो, छाप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत झुम्पडा]

1
खर, स्याउला, छ्वाली आदिले छाइएको ससानो कच्ची घर; सानो झुप्रो, छाप्रो।

सम्बन्धित शब्दहरू