झुमा
Romanized: jhumaa, jhum, jhuma
लामाहरूले गुम्बामा चढाएकी माहिली छोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
लामाहरूले गुम्बामा चढाएकी माहिली छोरी।
२.
विवाह र घरजम गर्न नपाउने गरी बुद्धलाई अर्पण गरिएकी युवती; आनी।