झुमर

Romanized: jhumar, jhumara

लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीले जस्तो लहँगा लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
लोग्नेमान्छेले आङमा चोलो र कम्मरमुनि मारुनीले जस्तो लहँगा लगाई गोडामा घुँघुरु बाँधेर हातले मृदङ्ग वा मुजुरा बजाउँदै गाइने थारू समुदायमा प्रचलित लोकनृत्य; झुमरा।

सम्बन्धित शब्दहरू