झुलना
Romanized: jhulanaa, jhulan, jhulana
ससाना बालकलाई सुताइने कोक्रो; झोलुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत झुल्लण]
१.
ससाना बालकलाई सुताइने कोक्रो; झोलुङ्गो।
२.
भक्तजनले आफ्ना आराध्य देवदेवीलाई झुलाउने सिंहासन; झुल्ने पलङ।
३.
पिङ।