झुल

Romanized: jhul, jhula

झुल (jhul) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

झुल

(नाम)
1.
हे. फुल।

झुल(१)

(नाम [प्राकृत झुल्लण])
१..
लाम्खुट्टेबाट बच्नाका लागि बिछ्यौनामाथि चारैतिर टाँगिने, मास्तिर चँदुवासमेत हाली सिइएको खोलजस्तो पर्दा।
२..
शोभाका निम्ति हात्तीको पिठ्यूँमा हाली तलसम्म लर्काइने कपडा।

झुल(२)

(नाम [मैथिली])
1.
हरेक वर्ष श्रावण प्रतिपदादेखि पूर्णिमासम्म सीताराम, राधाकृष्ण आदिको मन्दिर वा मूर्ति सजाएर पूजा गरिने उत्सव।

सम्बन्धित शब्दहरू