झुला
Romanized: jhulaa, jhul, jhula
झुला (jhulaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
झुला(१)
(नाम [मैथिली])
1.
हरेक वर्ष श्रावण प्रतिपदादेखि पूर्णिमासम्म सीताराम, राधाकृष्ण आदिको मन्दिर वा मूर्ति सजाएर पूजा गरिने उत्सव।
झुला(२)
(नाम [मगराँती])
1.
धुपीसल्लो; रुकुमकोट जिल्लाको एक गाउँ।