झुलाइनु
Romanized: jhulaainu, jhulainu
झुल्न लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
१.
झुल्न लाइनु।
२.
कसैलाई आशामा अल्झाइनु।