झुलाउनु

Romanized: jhulaaunu, jhulaunu

झुलना हल्लाउनु, पिङ खेलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
झुलना हल्लाउनु, पिङ खेलाउनु।
२.
कसैलाई आशा देखाएर बारम्बार धाउने पार्नु।

सम्बन्धित शब्दहरू