झुलो

Romanized: jhulo

चकमक र दर्सिनढुङ्गो घोट्दा निस्केको आगाको झिल्कालाई टिप्ने केराका सुप्लाको सुकेको भुवा वा नेपाली कागज आदिको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झुरो]

१.
चकमक र दर्सिनढुङ्गो घोट्दा निस्केको आगाको झिल्कालाई टिप्ने केराका सुप्लाको सुकेको भुवा वा नेपाली कागज आदिको कुरो।

सम्बन्धित शब्दहरू