झेलखेल

Romanized: jhelakhel, jhelakhela

अर्कालाई कुनै काममा फसाएर झेलमा पार्ने कपट खेल; कपटद्वारा अर्कालाई अपराधमा फँसाउने काम; जालझेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अर्कालाई कुनै काममा फसाएर झेलमा पार्ने कपट खेल; कपटद्वारा अर्कालाई अपराधमा फँसाउने काम; जालझेल।

सम्बन्धित शब्दहरू