झेल

Romanized: jhel, jhela

नभएको कुरा वा घटनालाई झुटो तर्क वा प्रमाणद्वारा सिद्ध गर्ने काम; बखेडा; जाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत झमाल]

1
नभएको कुरा वा घटनालाई झुटो तर्क वा प्रमाणद्वारा सिद्ध गर्ने काम; बखेडा; जाल।

सम्बन्धित शब्दहरू