झेलम

Romanized: jhelam, jhelama

लडाइँमा जाँदा योद्धाले पहिरने फलामे वा पित्तले जालीको लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत झम्पन]

१.
लडाइँमा जाँदा योद्धाले पहिरने फलामे वा पित्तले जालीको लुगा।
२.
भारतको पन्जाब राज्यका पाँच प्रमुख नदीमध्ये एक।

सम्बन्धित शब्दहरू