झेलाइ
Romanized: jhelaai, jhelai
दुःख झेल्ने वा सहने क्रिया- प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ झेल् (+आइ)]
1
दुःख झेल्ने वा सहने क्रिया- प्रक्रिया।