झोकिनु
Romanized: jhokinu
जङ्गिनु; रिसाउनु; जाग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
जङ्गिनु; रिसाउनु; जाग्नु।
२.
रिसाएर च्याँडिनु; कराउनु।