झ्वाँकाझ्वाँक
Romanized: jhvaamkaajhvaamka, jhvaamkaajhvaamk, jhvaamkaajhvamka, jhvaamkajhvaamka
पक्ष, प्रतिपक्ष एकअर्कामा रिसाउने वा आवेगमा अग्रसर हुँदै जाने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पक्ष, प्रतिपक्ष एकअर्कामा रिसाउने वा आवेगमा अग्रसर हुँदै जाने स्थिति।