फ्याँकाफ्याँक

Romanized: phyaamkaaphyaamka, phyaamkaaphyaamk, phyaamkaaphyamka, phyaamkaphyaamka

परस्परमा फ्याँक्ने किसिमले; फालाफाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
परस्परमा फ्याँक्ने किसिमले; फालाफाल।
२.
धमाधम फाल्ने वा मिल्काउने गरी ।
३.
कुनै वस्तु आवश्यकभन्दा बढी भएर आफलताफल गर्ने चालसँग।

सम्बन्धित शब्दहरू