फ्याँ
Romanized: phyaam, phyaan, fyaam, phyan
मुख उघारेर सास फेर्दा आउने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल]
१.
मुख उघारेर सास फेर्दा आउने आवाज।
२.
धपेडी, थकाइ आदिले वा निद्रा लागेको बेला सास निस्कँदा आउने शब्द।
३.
थकान; थकाइ।
४.
(विशेषण)
मुख बाएको; उदाङ्गो।
५.
फ्याक्क फाटेको; फक्क उघारिएको।
६.
थाकेको; थकित।