झ्वारझ्वार

Romanized: jhvaarajhvaara, jhvaarajhvaar, jhvaarajhvara, jhvarajhvaara

लगातार बर्सात हुने गरी; दरदर बर्सने ढङ्गले; झरझर हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्वार]

१.
लगातार बर्सात हुने गरी; दरदर बर्सने ढङ्गले; झरझर हुने गरी।
२.
सलाई, झ्यासझुस आदि सल्काउँदा वा कपडा च्यात्दाको किसिमले।

सम्बन्धित शब्दहरू