झ्वाटझ्वाट
Romanized: jhvaatajhvaata, jhvaatajhvaat, jhvaatajhvata, jhvatajhvaata
डोरी आदि एकभन्दा बढी पटक चुडिँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व झ्वाट]
1
डोरी आदि एकभन्दा बढी पटक चुडिँदाको किसिमले।