टक्याउनु
Romanized: takyaaunu, takyaunu
सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स.क्रि./प्रे.क्रि.
१.
सम्मानपूर्वक दिनु; समर्पण गर्नु; चढाउनु।
२.
टक्रक्क पारेर राख्नु।