टकटक्याउनु
Romanized: takatakyaaunu, takatakyaunu
कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु; झड्कार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
कपडा, लम्पट आदिमा परेको धुलो, कसिङ्गर वा पानी फड्कारेर झार्नु; झड्कार्नु।
२.
भएभरको सम्पत्ति खतम पार्नु; सिरीखुरी पार्नु।
३.
धुलो झार्नु वा झार्न लगाउनु।