टट्टाउनु
Romanized: tattaaunu, tattaunu
शरीरमा चोटपटक लागेको वा घाउखटिरा भएको ठाउँमा कडा वस्तु वा चहऱ्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत टण्ट+आउ+नु]
१.
शरीरमा चोटपटक लागेको वा घाउखटिरा भएको ठाउँमा कडा वस्तु वा चहऱ्याउने औषधी पर्दा चर्को किसिमले दुख्नु; चहऱ्याउनु; भबाउनु।
२.
भोक, प्यास, गर्मी आदिले सताउनु, पीडा हुनु।