टठमराउनु
Romanized: tathamaraaunu, tathamaraunu
परिआएको काममा अगाडि सर्नु; टाठोबाठो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टाठो+बाठो+आउनु> टठबडाउनु]
१.
परिआएको काममा अगाडि सर्नु; टाठोबाठो हुनु।
२.
तरखराउनु, तयार हुनु।