मराउ
Romanized: maraau, marau
मरणको शोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मर्+आउ]
१.
मरणको शोक।
२.
मर्ने काम वा प्रक्रिया; मरेको अवस्था; मराइ।