टडिनु
Romanized: tadinu
अलग हुनु; पन्छिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
अलग हुनु; पन्छिनु।
२.
टाढा हुनु।
३.
पर सर्नु।