टड्कार

Romanized: tadkaara, tadkaar, tadkar, tadkara

धनुको ताँदो खँचेर छोड्दा निस्कने आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धनुको ताँदो खँचेर छोड्दा निस्कने आवाज।
२.
तामा, काँस आदिका भाँडा एकअर्कामा ठोकिँदा आउने शब्द।
३.
टक्कर; दाँजो; बराबरी ।
४.
प्रख्यात हुने कार्य; प्रसिद्धि।

सम्बन्धित शब्दहरू