टाँट
Romanized: taamta, taamt, taanta, tamt
कपडाले बेरेको पातलो बोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कपडाले बेरेको पातलो बोरा।
२.
पातलो दिसा; पखाला।