टाँसो लगाउनु

Romanized: taamso lagaaunu, taamso lagaunu, tamso lagaaunu, taanso lagaaunu

कसैलाई नचाहिँदो झन्झट बोकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कसैलाई नचाहिँदो झन्झट बोकाउनु।

सम्बन्धित शब्दहरू