टाउको ओत्नु
Romanized: taauko otnu, tauko otnu, taukootnu, taaukootnu
घामपानीबाट जोगिन ओतमुनि बस्नु; आत्मत्राणको काम गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
घामपानीबाट जोगिन ओतमुनि बस्नु; आत्मत्राणको काम गर्नु।