टाउको
Romanized: taauko, tauko
शरीरको घाँटीदेखि माथिको मुख्य अङ्ग; शिर; माथ; मुन्टो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत स्थायुक]
1
शरीरको घाँटीदेखि माथिको मुख्य अङ्ग; शिर; माथ; मुन्टो ।