टाउकोमा नाच्नु
Romanized: taaukomaa naachnu, taaukoma naachnu, taaukomaa nachnu, taukomaa naachnu
अर्कालाई पीडा दिएर मोज गर्नु; अर्काको पैसामा मस्ती गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
अर्कालाई पीडा दिएर मोज गर्नु; अर्काको पैसामा मस्ती गर्नु।