कोमा

Romanized: komaa, kom, koma

पूर्णतः बेहोसीको अवस्था; मान्छे मर्न पनि सक्ने र ब्युँतन पनि सक्ने अवस्था)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
पूर्णतः बेहोसीको अवस्था; मान्छे मर्न पनि सक्ने र ब्युँतन पनि सक्ने अवस्था)।
२.
मृत्युको सँघार।

सम्बन्धित शब्दहरू