टाउको निहुराउनु

Romanized: taauko nihuraaunu, taauko nihuraunu, tauko nihuraaunu, tauko nihuraunu

अरूका अगाडि तल पर्नु; साहस हराउनु; हतोत्साही हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अरूका अगाडि तल पर्नु; साहस हराउनु; हतोत्साही हुनु।

सम्बन्धित शब्दहरू