टाउको निहुर्‍याउनु

Romanized: taauko nihuryaaunu, taauko nihuryaunu, tauko nihuryaaunu, tauko nihuryaunu

साहस हराउनु; फुर्ती सकिनु; हतोत्साही हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
साहस हराउनु; फुर्ती सकिनु; हतोत्साही हुनु।

सम्बन्धित शब्दहरू