टिम्म
Romanized: timm, timma
चट्ट कसिने गरी (शरीरमा लगाएका लुगा मिल्ने किसिम); टम्म; टिमिक्क; टिनिक्क; रिटिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [टम्म]
1
चट्ट कसिने गरी (शरीरमा लगाएका लुगा मिल्ने किसिम); टम्म; टिमिक्क; टिनिक्क; रिटिक्क।