टिरटिर
Romanized: tiratir, tiratira
किराफट्याङ्ग्रा आदि कराउँदाको आवाज निस्कने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल टिर्+अ (द्वि.)]
१.
किराफट्याङ्ग्रा आदि कराउँदाको आवाज निस्कने गरी ।
२.
(नाम)
त्यस्तो आवाज वा ध्वनि।