टिटिर

Romanized: titir, titira

टिरटिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टिर्र (द्वि.)+ए]

१.
टिरटिर।
२.
पातलो दिसा लाग्ने रोग; पखाला; दुर्र]; टिरीं।
३.
(विशेषण) त्यस्तो रोग लागेको; छेरुवा; दुर्र]।

सम्बन्धित शब्दहरू