टिर्टिरे

Romanized: tirtire

टिरटिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) टिर्र +ए]

१.
टिरटिर।
२.
पातलो दिसा लाग्ने रोग; पखाला; टुर्रे; टिर्री।
३.
त्यस्तो रोग लागेको; छेरुवा; टुर्रे।

सम्बन्धित शब्दहरू