टिर्र्याइ
Romanized: tirryaai, tirryai
टिर्याउने वा पातलो दिसा गराउने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टिर्याउ+आइ]
1
टिर्याउने वा पातलो दिसा गराउने काम वा प्रक्रिया।