टिर्र

Romanized: tirr, tirra

पातलो पदार्थ (दिसा, पानी इ.) वेगले झर्ने गरी; टिर्री लाग्ने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल टिर्+र]

१.
पातलो पदार्थ (दिसा, पानी इ.) वेगले झर्ने गरी; टिर्री लाग्ने चालले।
२.
ससाना किरा कराउँदाको मैं ध्वनि निकालेर।
३.
(नाम) त्यसरी झर्दा वा कराउँदा उत्पन्न हुने ध्वनि।

सम्बन्धित शब्दहरू