ट्यार्र
Romanized: tyaarra, tyaarr, tyarr, tyarra
एकपल्ट हुक्का तान्दाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
एकपल्ट हुक्का तान्दाको ढङ्गले।
२.
घन्टी, फोन आदि बज्दाको किसिमले, ट्वार्र।
३.
भ्यागुतो कराउँदाको किसिमले।