टुँडिखेल

Romanized: tumdikhel, tundikhela, tundikhel, tumdikhela

काठमाडौँको रत्नपार्कदेखि सहिद गेटसम्मको खुला मैदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [नेवारी तुनिख्यल]

१.
काठमाडौँको रत्नपार्कदेखि सहिद गेटसम्मको खुला मैदान।
२.
सिपाहीले कवाज खेल्ने चाक्लो मैदान; खेल मैदान; परेड ग्राउन्ड।

सम्बन्धित शब्दहरू